Live on
Your Voice, Your Power
काठमाडौ– ठूलो चउर । वरीपरी माटोको थुप्रो । त्यही थुप्रोको छेउछेउमा रोपिएका बोटविरुवा । माटो थुपारेर बनाइएको भिरालो जमिनमा रोपिएको दुबोका चपरी । यो दृश्य काठमाडौंस्थित तीनकुनेको हो । गत शनिवार चीनका राष्ट्रपति सी चिङफिङको स्वागतका लागि तीनकुने क्षेत्रलाई हरियाली बनाइएको थियो । विमानस्थलबाट होटल सोल्टी जाँदा पर्ने बाटोमा सीको स्वागतका लागि तीनकुनेको चउरलाई सजाइएको…