समाचार Archives | Page 7204 of 7349 | Khabarhub Khabarhub

हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, १०९ घाइते

काठमाडौं-कैलाली र कंचनपुरमा बिहीबार रातिको हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । दुवै जिल्लामा १०९ जना घाइते भएको प्रहरीले जनाएको छ । कैलालीको टीकापुर नगरपालिका २ मा लाहनु डगौराको मृत्यु भएको छ। त्यस्तै गोदावरी नगरपालिका ८ मा हावाहुरीमा परी वीरवहादुर चौधरीको मृत्यु भएको छ। पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले…