Live on
Your Voice, Your Power
काठमाडौं- कतार सरकारले आप्रवासी कामदारका पक्षमा गरेको निर्णयले नेपाली कामदारलाई फाइदा पुग्ने भएको छ। कतार सरकारले आप्रबासी कामदारका लागि मुख्य तीन निर्णय गरेको छ । तीन निर्णय कतारमा कार्यरत नेपालीको पक्षमा छन् । कतार सरकारले एक पत्रकार सम्मेलन गर्दै सन्तानले स्पोन्सर परिवर्तन गर्न नपर्ने, अस्थायी कामदार ल्याउन पाउने तथा अनलाइन सेवामा २० प्रतिशत छुट दिने…