समाचार Archives | Page 7217 of 7351 | Khabarhub Khabarhub

चुरोट, मदिरा र सूर्तीजन्य पदार्थमा कर बढ्यो

काठमाडौं– सरकारले चुरोट, मदिरा र अन्य सूर्तीजन्य पदार्थमा सरकारले सामान्य कर बढाएको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्ता पदार्थमा सामान्य कर बढाएको जनाएका हुन् । अर्थमन्त्री डा. खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । जसमा चालूतर्फ ९…