Live on
Your Voice, Your Power
काठमाडौं- आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगले बिहीबार दर्ता भएका दलको नाम तथा निर्वाचन चिह्न सार्वजनिक गर्दै उपनिर्वाचन प्रयोजनका लागि २१ दल दर्ता भएको जानकारी दिएको छ । यसरी दर्ता हुने दलमा साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राप्रपा (लोकतान्त्रिक), नेपालवाद,…