समाचार Archives | Page 7223 of 7351 | Khabarhub Khabarhub

सगरमाथामा यसकारण हुन्छ ‘ट्राफिक जाम’

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्नु जो कोहीको सपना हुन्छ । निकै जोखिमपूर्ण यात्रापछि संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा पुग्न सकिन्छ । तर, विश्वको सर्वोच्च शिखर र त्यसमा पनि कष्ठकर यात्रा गर्नका लागि सगरमाथा पुग्नेको संख्या भने कम छैन । जसका कारण सगरमाथामा जाम नै परेको समाचार र फोटोहरु बाहिरएका छन् । आरोहणका क्रममा १०…