समाचार Archives | Page 7224 of 7352 | Khabarhub Khabarhub

मिक्लाजुङ हत्याकाण्डका छिमेकीको तनाव– दिनभर त मानिस हुन्छन्, रातमा एक्लै

पाँचथर– नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमाया फियाकको घर छ । नाताले बमबहादुरकी काकाको छोरीसमेत रहेकी उनले नै बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइएकी थिइन् । तर त्यस दिनको घटनापछि उनले राम्रोसँग श्वास फेर्न पनि पाएकी छैनन् । मङ्गलबार घटना थाहा…