समाचार Archives | Page 7231 of 7353 | Khabarhub Khabarhub

अनसन ‘तोडेकी’ नर्स भन्छिन्– मलाई जबरजस्ती जुस पिलाइयो

काठमाडौं– शहीद धर्मभक्त अंग प्रत्यरोपण केन्द्रकी नर्स डिक्की शेर्पाले आफूले अनसन नतोडेको बताएकी छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समय भएको वार्तापछि आन्दोलनरत नर्सका प्रतिनिधि र अंग प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठबीच ११ बुँदे सहमति भएपछि बैशाख २७ गतेदेखि अनसन बसेकी नर्स डिक्की शेर्पा र जिता बरालको अनसन तोडेका बताइएको थियो…