समाचार Archives | Page 7238 of 7354 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसँग भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गरेका छन् । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि कम्बोडिया पुगेको प्रधानमन्त्री ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए । उनले…