समाचार Archives | Page 7240 of 7354 | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’–देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ भएको बताएका छन् । आइतबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति देउवाले सरकार अधिनायकको बाटो तर्फ अघिबढेको भन्दै मिडिया काउन्सील सम्बन्धी विधेयकलाई फिर्ता गराउने बताए । उनले भने,‘यो प्रेस स्वतन्त्रतामाथिको कू हो । हामी यसलाई फिर्ता गराउँछौं…