Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधि सभाको बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई पुनः पारित गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बिहीबार बसेको बैठकमा उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुनर्विचार गरियोस्’ भन्ने प्रस्तावलाई पनि स्वीकृत…