समाचार Archives | Page 7248 of 7352 | Khabarhub Khabarhub

अब सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू हुने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू गर्ने भएको छ । सूचना र प्रविधिको प्रयोग गरी सरकारले सार्वजनिक यातायातमा यस्तो यात्रा कार्ड लागू गर्न लागेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक यातायातमा यात्रु कार्ड लागू गर्ने विषय उल्लेख छ । यस्तै, तोकिएको समयमा यात्रा…