समाचार Archives | Page 7253 of 7351 | Khabarhub Khabarhub

संसद ‘मणि हराएको नागजस्तो’ भयो : डा. बाबुराम भट्टराई

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले संसद मणि हराएको नागजस्तो भएको टिप्पणी गरेका छन् । सोमबारबाट शुरु भएको संसदको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै डाक्टर भट्टराईले संसदमा जीवन्त तरिकाले छलफल हुन नसकेको भन्दै पछिल्ला केही दिनमा संसदमा नुन नभएको तरकारीजस्तो बन्न लागेको बताएका हुन् । समृद्धि सबैको थेगो बनेको भन्दै…