समाचार Archives | Page 7275 of 7517 | Khabarhub Khabarhub

तीन तहका सरकारबीचको विवादबारे अध्ययन गरिराखेका छौँ– डा. अर्याल (अन्तर्वार्ता)

संविधानसभामार्फत संविधान जारी भएपछि नेपाल संघीयतामा प्रवेश गरेको हो । संविधानको परिकल्पनाअनुसार तीन तहका सरकारसमेत बनिसकेका छन् । संविधानकै व्यवस्थाअनुसार संघीय व्यवस्थामा प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन र बाँडफाँटका लागि सिफारिस गर्ने भनेर आयोग गठन भएको समेत डेढ वर्ष बितेको छ । आयोगकै सिफासिरमा सरकारले स्थानीय तह र प्रदेशलाई दिने बजेटको सिमासमेत निर्धारण गरेको छ…