समाचार Archives | Page 7295 of 7346 | Khabarhub Khabarhub

नेपालको कुटनीति : चीन गयो टाउको हल्लायो, अमेरिका गयो कन्यायो– दीपकुमार उपाध्याय

भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहेका नेपाली कांग्रेसका नेता हुन् -दीपकुमार उपाध्याय । केही वर्ष अघिसम्म कांग्रेसका प्रभावशाली नेताका रुपमा रहेका उपाध्याय अहिले फ्रन्टलाइन’ राजनीतिमा छैनन् । राष्ट्रिय राजनीति, परराष्ट्र लगायत कांग्रेसमा उठिरहेको पछिल्लो बहस र राजनीतिक घटनाक्रमबारे  खबरहबले कुराकानी गरेको छ । प्रश्तुत छ पूर्व राजदूतसमेत रहेका कांग्रेस नेता उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंश,…