समाचार Archives | Page 7332 of 7345 | Khabarhub Khabarhub

मौसममा बदली, काठमाडौंमा असिना पानी (फोटो फिचर)

काठमाडौं– केही दिन यता मुलुकभरको मौसम सक्रिय रहेको छ । मनसुन सक्रिय भएसँगै देशभर बदली र वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार शुक्रबारबाट तीन दिन मुलकभर वर्षा र हिमपातको सम्भावना छ । आइतबारबाट मौसममा सुधार आउने छ । काठमाडौं उपत्यकामा शुक्रबार दिनभर मौसममा बदली भए पनि शनिबार दिउँसो भने भारी वर्षा भयो…