Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत पारित भएसँगै नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले सर्वसम्मतिले विधेयक पारित गरेको हो । विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाइएको छ । विधेयकमा अहिले काम गरिरहेका पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने उल्लेख छ। तर नयाँ पत्रकारका हकमा…