Live on
Your Voice, Your Power
नेपालगञ्ज– सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीले शुक्रवार(आज) बिहान करीब ५ बजे सामान्यरुपमै शिशुलाई जन्म दिइन् । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनको झोलमा राखेर अन्तिम संस्कारका लागि थमाइयो ।…