समाचार Archives | Page 7410 of 7411 | Khabarhub Khabarhub

‘सट्टा शिक्षक’ को जागीर धरापमा

घोराही- घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि तेघरामा विसं २०६९ देखि सट्टा शिक्षकको रुपमा जागिर शुरु गर्नुभएका सिजवाल सामाजिक विषयका शिक्षक हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिले विज्ञापन गरेपछि २२ जनासँग प्रतिस्पर्धामा उत्रेर उहाँ उत्तीर्ण हुनुभएको थियो । लिखित, मौखिक र कक्षा शिक्षणको अवलोकनबाट विद्यालय निरीक्षक, विद्यालय व्यवस्थापन…