Live on
Your Voice, Your Power
काठमाडौं– भनिन्छ ‘मनैदेखि चाहेको कुरा पूरा भएरै छोड्छ ।’ तर आफूले चाहेको कुरा पूरा हुन मानिसमा आँट, विश्वास र लगनशीलता चाहिन्छ । अनि मात्र जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो सपना पूरा गर्न सफल भइन्छ । यस्तै आँट, विस्वास र लगनशीलताले आर्थिक अभावको कठिन समस्या सामना गर्दै सफल भएका व्यक्ति हुन्, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर…