समाचार Archives | Page 7432 of 7892 | Khabarhub Khabarhub

मुख्य एजेण्डामा प्रवेश नै नगरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौं– आइतबार बिहान बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मुख्य एजेण्डामा प्रवेश नै नगरी सकिएको छ । आइतबार बिहान बसेको बैठकको मुख्य एजेण्डाको रुपमा भावी सभामुखको नाम तय गर्ने र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको विषयलाई तय गरिएको थियो । तर, आइतबारको बैठकमा ‘गृहकार्य’ नपुगेको भन्दै उक्त विषयबारे कुनै निर्णय…