Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वरिष्ठ नेता राम चन्द्र पौडेर र नेता कृष्ण प्रसाद सिटौला पक्षका नेताहरु उपस्थित नभएपछि आइतवार(हिजो) बोलाइकएको बैठकमा कुनै छलफल हुन सकेन । आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको…