समाचार Archives | Page 7452 of 7884 | Khabarhub Khabarhub

पत्नीको प्रसव पीडा देखेपछि स्त्री रोग विशेषज्ञ बने डा भोला रिजाल

काठमाडौं– डाक्टर भोला रिजाल नेपालको चिकित्सा क्षेत्रका चर्चित एवं लोकप्रिय चिकित्सक हुन् । डा रिजाल नेपालका पहिलो स्त्री रोग विशेषज्ञ हुन् । चिकित्सा क्षेत्रमा आफ्नो नाम स्थापित गराएका डा रिजाल साहित्य र संगित क्षेत्रमा पनि लोकप्रिय छन् । डा रिजालले एमडीको अध्ययन पूरा गरेपछि २०३९ सालदेखि १० वर्ष त्रिवि शिक्षण अस्पतालमा काम गरे । डा…