Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । असारमै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति बुधबार सार्वजनिक गर्दै गभर्नर डाक्टर चिरञ्जिवी नेपालले ठूला बैंकहरुबीच चालु आर्थिक वर्षमा मर्जर भए आकर्षक सुविधा दिने घोषणा गरे । ६ प्रतिशतमा मुल्यवृद्धि सीमित राख्नेगरी सार्वजनिक भएको मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा ७ महिनाका लागि वस्तु…