Live on
Your Voice, Your Power
काठमाडौं – राजधानीमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा दशरथ रंगशालामा पूर्वतयारी (रिहर्सल) भव्य रुपमा गरिएको छ । साग समारोह समितिले आइतबारका हुने उद्घाटनका लागि पूर्वतयारी गरेको हो । दशरंग रंगशालामा साँझ फरक खालको रौनक देखिएको थियो । सागका लागि सजिएको रंगशालामा उदघाट्न सत्रको अभ्यासका क्रममा आतिसवाजीहरु पड्किए । उद्घाटन समारोहमा…