Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको शंखरापुर लप्सेफेदीमा मानव बस्तीबीचबाट सबस्टेसन लगिएपछि स्थानीयको उठिबास हुने अवस्था सिर्जना भएको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले मान बस्तीबीचबाट सशस्टेशन लगिएपछि राज्यले नै अन्याय गरेको महसुश जनताले गर्न थालेको पनि बताइन् । ‘काठमाडौंको शंखरापुर लप्सेफेदीमा निर्माण हुने सबस्टेशनका विषयमा यस सदनमा पटक पटक आफ्नो कुरा मार्फत…