समाचार Archives | Page 7503 of 7857 | Khabarhub Khabarhub

प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक

काठमाडौं– मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा आलीको अध्यक्षतामा केही बेर अघि मन्त्रिपरिषद् बैठक शुरु भएको प्रधानमन्त्री प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरिरहनु भएको छ । बैठक जारी छ’ अर्यालले भने । विहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री स्वास्थ्य परीक्षणका…