समाचार Archives | Page 7506 of 7856 | Khabarhub Khabarhub

साढे ७ वर्ष कैद माग गर्दै महराविरुद्ध मुद्दा दर्ता

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । महराविरुद्ध मुलुकी फौजदारी अपराध…