Live on
Your Voice, Your Power
काठमाडौं– देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार भित्र मंगलबार मृत फेला परेका कर्मचारी बच्चुराम केसी सोमबार राति ८ बजे कार्यालय आएको देखिएको छ । योजना आयोगको सिसिटिभी फुटेजमा देखिएअनुसार ४५ वर्षीय केसी सोमबार कार्यालय समय सकिएर साढे ५ बजेतिर घर गएका थिए । तर, घर पुगिसकेपछि केसी राति ८ बजेतिर पुनः कार्यालयभित्र छिरेको देखिएको योजना आयोग…