Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले नेपाली बजारमा खपत हुने तरकारी तथा फलफूलमा भइरहेको बिषादी प्रयोगको मात्रा परीक्षण गर्ने भएको छ । नेपाली बजारमा पाइने तरकारी तथा फलफूलमा जीवनाशक विषादीका अवशेषहरु कति मात्रामा छन् भनेर त्यसको परीक्षण गर्ने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण श्रेष्ठले बताए । यसअघि खाद्यवस्तुमा हुने गुणस्तर, मापदण्ड निर्धारण तथा…