Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशकी सूचीभित्र परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आवागमनसम्बन्धी अध्ययनमा सन् २०१८ मा पर्यटक आगमन वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् ।…