Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै बेरोजगारी अन्त्यका लागि सामाजिक सुरक्षा र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको बताएकी छिन् । संसदमा बोल्दै भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी अन्त्य गर्ने बताइन । उनले भनिन, ‘बेरोजगारी अन्त्य गर्ने सवै स्थानिय तहमा रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । देश…