समाचार Archives | Page 7554 of 7874 | Khabarhub Khabarhub

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्ने, विमानस्थलमै ‘गार्ड अफ अनर’ दिइने

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् । शनिवार साँझ ५ बजे विमानस्थलमा अवतरण भएसँगै चिनियाँ राष्ट्रपति सीलाई भण्डारीले स्वागत गर्नेछिन् भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत गार्ड अफ अन० अर्पण गर्ने कार्यक्रम छ ।…