समाचार Archives | Page 7602 of 7683 | Khabarhub Khabarhub

ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा

काठमाडौं– उत्तर कोरियाली सैन्य मातहतकै अर्को ह्याकर समूह समेत नेपाललाई आधार बनाइ ह्याकिङमा संलग्न रहेको भेट्टिएको छ । खबरहबले कम्प्युटरविज्ञहरुसहित २ महिना लामो अनुसन्धानका क्रममा उत्तर कोरियाली ह्याकरहरुले अर्को हाउजिङलाई पनि प्रयोग गरी संसारभर ह्याकिङमा संलग्न भइरहेको फेला पारेको हो । ह्याकिङको आवरणका लागि उत्तर कोरीयालीले २०७५ साल फागुन १९ गते कम्पनी नै दर्ता गर्न…