समाचार Archives | Page 7640 of 7642 | Khabarhub Khabarhub

स्थानीय तह ८८, उजुरी २४०

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा८८ वटा स्थानीय तह छन् । तिनमा अनियमितताको चाङ भने डरलाग्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा स्थानीय तहका अनियमिततासम्बन्धी २ सय ४० वटा उजरी परिसकेको छ । त्यो पनि आ. व. २०७५/०७६ को पुस मसान्तसम्म मात्रै । चुनाव भएको डेढ वर्ष भएको छ । अख्तियार कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र…