समाचार Archives | Page 7756 of 7882 | Khabarhub Khabarhub

विमानस्थलमा नक्कली भारु लिन गएका युनुस अन्सारी पक्राउ

काठमाडौं– जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका युनुस अन्सारी पुनः नक्कली भारतीय रुपैयाँ  (भारु) नोटसहित पक्राउ परेका छन् । युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले युनुस पक्राउ परेको पुष्टि गरे । नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३…