Live on
Your Voice, Your Power
काठमाडौं- आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरेका छन् । यो आरोहणसँगै उनले नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । कामीरितालो आज बिहान ६ : ३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गर्नुभएको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र…