समाचार Archives | Page 836 of 7379 | Khabarhub Khabarhub

सुपर लिग : फाइनल पुग्न पोखरा र ललितपुर खेल्ने

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन् । पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौँलाई…