Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न सिरोहियालाई पक्राउ गरिएको बताएका हुन् । उनले लेखेको छन्, ‘ प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने…