समाचार Archives | Page 853 of 7138 | Khabarhub Khabarhub

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखा- जिल्लामा जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बिगु गाउँपालिका-२ टुकुखोला बा १४ च ८९३४ नम्बरको जिप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बिगु-२ कै २० वर्षीया चिनीमाया तामाङ र  २२ बालमायी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन्…