समाचार Archives | Page 910 of 7865 | Khabarhub Khabarhub

राजनीतिक अस्थिरताले विकास निर्माणका काम हुन सकेनन् : ओली  

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन्  ।  एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले  विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन् ।  'विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले…