समाचार Archives | Page 918 of 7415 | Khabarhub Khabarhub

बर्दघाटमा प्रहरी पोष्ट स्थापना

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस सोसाइटीको जग्गामा निर्माण गरिएको हो । बर्दघाट नगरपालिकाको रु चार लाख आर्थिक सहयोगमा प्रहरी पोष्ट निर्माण भएको छ । लागुऔषध, तस्करीलगायत अन्य…