समाचार Archives | Page 945 of 6975 | Khabarhub Khabarhub

नगरपालिकाद्वारा विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

इनरुवा– सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न  समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ । सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती समुदायका ८०  परिवार बस्नेछन् ।  दुहबी नगरपालिकाका प्रमुख देवनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका  आवासीय घर सोमबार हस्तान्तरण…