Live on
Your Voice, Your Power
काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि नेपाल–चीन सीमा नजिकै भूकम्प गएको रेकर्ड भएको विवरण सार्वजनिक भएको छ। प्रारम्भिक विवरणअनुसार नेपाली समयअनुसार बिहान ८ः३७ बजेतिर ४.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसको करिब १३ मिनेटपछि रसुवातर्फ ठूलो बाढी प्रवेश गरेको देखिएको छ। भूकम्प गएको क्षेत्रनजिकै ग्वक्वीङ को र ग्वाङ को नामका हिमताल रहेको…