Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएका पर्वतारोहीको खोजी तथा उद्धार अभियान जारी छ। शुक्रबारसम्म घटनास्थलबाट चारजनाको शव भेटिएको छ। तीमध्ये दुई जनाको परिचय खुलेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अध्यक्ष मेजर जनरल इरफान अरशदका अनुसार मृतकमध्ये पहिचान भएकामा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका…