Live on
Your Voice, Your Power
अमेरिका- अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली समुदायहरु मिलेर आफ्नै बैंक संचालनमा ल्याएका छन्। नेपाली समुदायहरुले गत अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा ल्याएका हुन्। करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो। बैंक संचालनमा आएपछि यहाँ रहेका…