प्रवास Archives | Page 12 of 97 | Khabarhub Khabarhub

हमास समूहको निशानामा परेको किबुज अलुमिममा रहेका १७ नेपालीको विवरण

दोहा– ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत गत महिना मात्रै इजरायल पुगेका मध्ये दक्षिणी इजरायलको सेडोट नेगेव एग्रिकल्चर सेन्टर अन्तर्गत किबुज अलुमिम फर्ममा प्रशिक्षणरत १७ जना नेपाली विद्यार्थीको विवरण सार्वजनिक भएको छ । गएराती तेल अवस्थित नेपाली दूतावासले उनीहरु प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समुहको आक्रमणमा परी दुःखद निधन भएका १० जना सहित सो घटनामा परी घाइते…