प्रवास Archives | Page 12 of 89 | Khabarhub Khabarhub

साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु

दोहा - यूएईमा १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् । यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि चैतसम्म १ सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस…