प्रवास « Khabarhub

एनआरएनए मध्यपूर्व उपसंयोजकमा कतारबाट पोखरियाको उम्मेदवारी घोषणा

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा कतारबाट पूर्णबहादुर पोखरियाले उम्मेदवारी  घोषणा गरेका छन् । कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा ९२०२३-०२५० कार्यकालको लागि मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सन् २००५ मा कतार प्रवेश गरेर निरन्तर नेपाल र नेपालीहरूको हितमा आफूलाई समर्पित गरिरहेको उल्लेख गर्दै पोखरियाले मध्यपूर्वमा हुने हरेक सामाजिक…