प्रवास « Khabarhub

साउदीमा नियम उल्लंघन गर्ने १५ हजार बढी कामदार पक्राउ 

दोहा– साउदी सरकारले गैरकानुनी कामदारमाथि धरपकड तीब्र पारेसँगै थप १५ हजार २४५ जना आप्रवासी नागरिक पक्राउ परेका छन् ।  एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार २४५ जना पक्राउ परेका हुन् । साउदीको गृह मन्त्रालयका अनुसार अगस्ट १० देखि १६ तारिख सम्मको सातामा राज्यभर सुरक्षा बलका…